शब्दकोश प्रविष्टि
काश
ना.
नदीनालाका छेउछाउमा उम्रने, घरका छाना छाउन वा गाईवस्तुलाई खुवाउन प्रयोग गरिने एक जातको बुटे झार; काँस (घाँस) ।
खोकी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009182- मुद्रित पृष्ठ
- 220
शब्दकोश प्रविष्टि
नदीनालाका छेउछाउमा उम्रने, घरका छाना छाउन वा गाईवस्तुलाई खुवाउन प्रयोग गरिने एक जातको बुटे झार; काँस (घाँस) ।
खोकी ।
[सं.]
npbs2075-10-009182