शब्दकोश प्रविष्टि

कालो बलु

ना.
  1. पिपलका जस्ता पात, पहँला फूल, हरिया चक्राकार फल फल्ने एक जातको लहरो; अतिबला; आयुर्वेदका अनुसार पौष्टिक र वीर्यवर्धक गुण भएको त्यसैको फल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009157
मुद्रित पृष्ठ
220