शब्दकोश प्रविष्टि

कालीबुढी

ना.

ना. [काली+बुढी] हुकुमको मिस्सी आफ्नो तासले खाएमा कालीबुढी बोकिन्छ भन्ने गरी चार जना मिलेर खेलिने तासको खेल ।

व्युत्पत्ति

[काली+बुढी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009116
मुद्रित पृष्ठ
219