शब्दकोश प्रविष्टि

कालीकुच्ची

ना.

ना. ज्यादै कालो वर्णकी स्त्रीलाई गाली गर्दा अथवा कुनै पनि आइमाईलाई खिज्याउँदा भनिने अपमानबोधक शब्द ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009101
मुद्रित पृष्ठ
219