शब्दकोश प्रविष्टि
कालीकाठ
ना.
ना. चिल्ला बाक्ला पात, सेता टीका टीका परेको कालो बोक्रा र तितो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रुखको पोथ्रो वा त्यसकै काठ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009100- मुद्रित पृष्ठ
- 218
शब्दकोश प्रविष्टि
ना. चिल्ला बाक्ला पात, सेता टीका टीका परेको कालो बोक्रा र तितो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रुखको पोथ्रो वा त्यसकै काठ ।
npbs2075-10-009100