शब्दकोश प्रविष्टि

कालिन

ना.

ना. [अ. कालीन] थरीथरी बेलबुट्टा भएको कार्पेट वा गलँचाजस्तो एक किसिमको बिछ्यौना ।

व्युत्पत्ति

[अ. कालीन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009091
मुद्रित पृष्ठ
218