शब्दकोश प्रविष्टि
कालास्त्र
ना.
ना. [सं.] प्रहार गरेपछि निश्चित रूपले शत्रुको संहार गर्ने एक प्रकारको बाण; साङ्घातिक वा विषयुक्त वाण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009081- मुद्रित पृष्ठ
- 218
शब्दकोश प्रविष्टि
ना. [सं.] प्रहार गरेपछि निश्चित रूपले शत्रुको संहार गर्ने एक प्रकारको बाण; साङ्घातिक वा विषयुक्त वाण ।
[सं.]
npbs2075-10-009081