शब्दकोश प्रविष्टि

कालज्ञान

ना.
  1. स्थिति वा अवस्थाको जानकारी ।

  2. मृत्यु हुने समयको पूर्वज्ञान हुने क्रिया वा स्थिति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009056
मुद्रित पृष्ठ
217