शब्दकोश प्रविष्टि

कार्यसमिति

ना.

ना. [सं.] कुनै विशेष कामको सञ्चालन वा सम्पादनका निम्ति बनेको समिति; कार्यकारिणी समिति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009018
मुद्रित पृष्ठ
216