शब्दकोश प्रविष्टि
कार्यवाहक
वि.
वि. [सं.] कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थायी रूपमा काम गर्ने (कर्मचारी वा पदाधिकारी); कामको जिम्मा लिने; कार्यकारी; कायममुकायम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009004- मुद्रित पृष्ठ
- 216