शब्दकोश प्रविष्टि

कार्यकाल

ना.
  1. काम गर्ने समय; मौसम; उपयुक्त समय वा अवसर ।

  2. कुनै पद वा सेवामा रहँदा तोकिएको समयावधि; पदावधि ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008982
मुद्रित पृष्ठ
215