शब्दकोश प्रविष्टि

कार्नेस

ना.

ना. [अङ्. कर्निस] घर, भवन आदिका बाहिरपट्टिको पर्खाल वा गाह्रोलाई पानीबाट बचाउन र बाछिटा आदि भित्र जान नदिनका लागि आवश्यकताअनुसार प्रत्येक तलाका बिचमा त्यसै पर्खाल वा गाह्रोसँग जोडी केही बाहिर निकालिएको इँट, टायल, कर्कटपाता आदिको फल्याकजस्तो छत ।

व्युत्पत्ति

[अङ्. कर्निस]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008970
मुद्रित पृष्ठ
215