शब्दकोश प्रविष्टि
कारी
वि.
वि. [सं.] 'गर्ने' वा 'बनाउने' भन्ने अर्थ लिएर शब्दको पछिल्तिर उत्तरपदका रूपमा जोडिने (आज्ञाकारी, कार्यकारी इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008953- मुद्रित पृष्ठ
- 215
शब्दकोश प्रविष्टि
वि. [सं.] 'गर्ने' वा 'बनाउने' भन्ने अर्थ लिएर शब्दको पछिल्तिर उत्तरपदका रूपमा जोडिने (आज्ञाकारी, कार्यकारी इ.) ।
[सं.]
npbs2075-10-008953