शब्दकोश प्रविष्टि
कारकेर
ना.
अभियुक्त वा दोषीलाई केर्ने काम; साबिती बयान लिने कार्य; सोधपुछ गर्दै तथ्य पत्तो लगाउने कार्य; केरकार ।
केर्ने र मेट्ने काम; केरमेट ।
व्युत्पत्ति
[कार+केर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008925- मुद्रित पृष्ठ
- 214
शब्दकोश प्रविष्टि
अभियुक्त वा दोषीलाई केर्ने काम; साबिती बयान लिने कार्य; सोधपुछ गर्दै तथ्य पत्तो लगाउने कार्य; केरकार ।
केर्ने र मेट्ने काम; केरमेट ।
[कार+केर]
npbs2075-10-008925