शब्दकोश प्रविष्टि
कायल
वि.
कुनै कसुर वा अपराधबारे साबित हुने; आफ्नो दोष वा गल्तीमा कायल भएको; साबित ।
पाइला पाइलामा सताइएको; हैरान; लाचार ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008913- मुद्रित पृष्ठ
- 213
शब्दकोश प्रविष्टि
कुनै कसुर वा अपराधबारे साबित हुने; आफ्नो दोष वा गल्तीमा कायल भएको; साबित ।
पाइला पाइलामा सताइएको; हैरान; लाचार ।
[अ.]
npbs2075-10-008913