शब्दकोश प्रविष्टि

काम्ले

वि.ना.
  1. काम्लो बोक्ने; काम्लो लिएको; काम्लो मात्रै हुने । ना.

  2. बाटुला र खस्रा पात हुने एक प्रकारको बुटे घाँस ।

व्युत्पत्ति

[काम्लो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008902
मुद्रित पृष्ठ
213