शब्दकोश प्रविष्टि

काम्ने

वि.
  1. शरीर थुरथुर हल्लाउने; कम्प दिने; थरथरे ।

  2. तान्त्रिक विधिमा शरीरमा देउता चढाएर हल्लने; देउता बस्ने (धामी, झाँक्री आदि) ।

व्युत्पत्ति

[काम्+ने]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008893
मुद्रित पृष्ठ
213