शब्दकोश प्रविष्टि
काम३
ना.
विषयभोग वा सुखसुविधाको इच्छा वा चाहना; इच्छा; कामना; वासना; ।
स्त्रीपुरुषका बिच सहवासको तीव्र उत्कण्ठा; मैथुनको इच्छा; यौनेच्छा ।
कामदेव; अनङ्ग ।
चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मध्ये तेस्रो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008850- मुद्रित पृष्ठ
- 212