शब्दकोश प्रविष्टि
कामचोर
वि.
गर्नुपर्ने काम नगरी छली छली हिँड्ने वा ठग्ने ।
काम नै नगर्ने वा नरुचाउने; उत्तरदायित्वबाट पन्छने बानी भएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008848- मुद्रित पृष्ठ
- 212
शब्दकोश प्रविष्टि
गर्नुपर्ने काम नगरी छली छली हिँड्ने वा ठग्ने ।
काम नै नगर्ने वा नरुचाउने; उत्तरदायित्वबाट पन्छने बानी भएको ।
npbs2075-10-008848