शब्दकोश प्रविष्टि

काफी२

ना.
  1. खनायोका जस्ता झुप्पैझुप्पा राता रङका फल र चिउलीका जस्ता ठुलठुला पात हुने उष्णप्रदेशीय बिरुवा ।

  2. त्यसैका साना साना बीजलाई यान्त्रिक प्रक्रियाद्वारा धुलो बनाएर तयार पारिने गाढा खैरो रङको र सुगन्धले युक्त एक प्रसिद्ध पेय पदार्थ; कफी ।

व्युत्पत्ति

[अङ्. कफी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008826
मुद्रित पृष्ठ
211