शब्दकोश प्रविष्टि
कापी
ना.
धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका ।
पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या ।
प्रतिलिपि; सरौट; नक्कल ।
छाप्ने, छापिने आदि कामका निम्ति दिइने हस्तलेख ।
व्युत्पत्ति
[अङ्. कपी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008816- मुद्रित पृष्ठ
- 211