शब्दकोश प्रविष्टि
कापिनु
अ.क्रि.
कापमा पर्नु; चेपिनु; च्याप्टिनु ।
दुई वस्तु वा समस्याका बिचमा अल्झिनु ।
व्युत्पत्ति
[काप्+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008815- मुद्रित पृष्ठ
- 211
शब्दकोश प्रविष्टि
कापमा पर्नु; चेपिनु; च्याप्टिनु ।
दुई वस्तु वा समस्याका बिचमा अल्झिनु ।
[काप्+इ+नु]
npbs2075-10-008815