शब्दकोश प्रविष्टि
कापालिक
ना.वि.
मानिसको खप्पर बोकेर हिँड्ने र रक्सी, मासु आदि खाने भैरव वा शक्तिका उपासक तान्त्रिक साधु ।
शरीरको छाला साह्रो, कालो र रुखो भएर फाट्ने एक प्रकारको कोर ।
बङ्गालमा रहने पुरानो एक वर्णसङ्कर जाति । वि.
कपालसम्बन्धी; खप्परसम्बन्धी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008814- मुद्रित पृष्ठ
- 211