शब्दकोश प्रविष्टि

कान्ति

ना.
  1. दीप्ति; प्रभा; तेज ।

  2. शोभा; सौन्दर्य ।

  3. कामना; इच्छा ।

  4. सुन्दरी स्त्री ।

  5. दुर्गाको उपाधि ।

  6. चन्द्रमाका सोह्र कलामध्ये एक ।

  7. काव्यका दश गुणमध्ये रस उद्दीप्त गराउने एक गुण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008806
मुद्रित पृष्ठ
211