शब्दकोश प्रविष्टि

कान्तासम्मित उपदेश

ना.

ना. पूर्वीय काव्यशास्त्रका प्रयोजनअन्तर्गत तीन प्रकारका उपदेश (प्रभुसम्मित, सुहृत्सम्मित र कान्तासम्मित) मध्ये एक उपदेश; मोहक र हृदयग्राही शिक्षा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008805
मुद्रित पृष्ठ
211