शब्दकोश प्रविष्टि
कान्छा
वि.ना.
कम उमेरको वा पछि जन्मेको । ना.
त्यस्तो व्यक्ति ।
कम उमेरको व्यक्तिलाई बोलाउने शब्द । (उदा.— ए कान्छा! तिमी यता आऊ न ।)
उदाहरण
(उदा.— ए कान्छा! तिमी यता आऊ न ।)व्युत्पत्ति
[कान्छोको ति. रू.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008790- मुद्रित पृष्ठ
- 210