शब्दकोश प्रविष्टि
कानुनी स्तर
ना.
ना. कानुनद्वारा निर्धारित वा मान्य स्तर; कानुनी दृष्टिबाट निर्धारित हुन गएको कुनै पद, प्रतिष्ठा आदिको तह वा मान्यता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008776- मुद्रित पृष्ठ
- 210
शब्दकोश प्रविष्टि
ना. कानुनद्वारा निर्धारित वा मान्य स्तर; कानुनी दृष्टिबाट निर्धारित हुन गएको कुनै पद, प्रतिष्ठा आदिको तह वा मान्यता ।
npbs2075-10-008776