शब्दकोश प्रविष्टि

कानु

वि.ना.
  1. एउटा आँखाले मात्र देख्ने; एकआँखे; कानो ।

  2. ना. मधेशतिर बस्ने एक जाति ।

व्युत्पत्ति

[√ कानो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008759
मुद्रित पृष्ठ
209