शब्दकोश प्रविष्टि
कानीन
ना.
अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो; कन्यापुत्र ।
व्यास ।
कर्ण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008758- मुद्रित पृष्ठ
- 209
शब्दकोश प्रविष्टि
अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो; कन्यापुत्र ।
व्यास ।
कर्ण ।
[सं.]
npbs2075-10-008758