शब्दकोश प्रविष्टि

कादम्बरी

  1. कदम्बका फूलबाट बनाइएको रक्सी; उखुको मदिरा ।

  2. हात्तीको गण्डस्थलबाट बहने मद ।

  3. सरस्वतीको एक उपाधि ।

  4. पोथी कोइली ।

  5. बाणभट्टरचित एक गद्यकाव्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008738
मुद्रित पृष्ठ
209