शब्दकोश प्रविष्टि

काट्ने निम्ठो

ना.

ना. बिटको बराबरी; बिटसम्म (उदा.— चिउरा हो र झुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि ।) ।

उदाहरण

(उदा.— चिउरा हो र झुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि ।)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008690
मुद्रित पृष्ठ
208