शब्दकोश प्रविष्टि
काटकुट
ना.
कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम ।
भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008677- मुद्रित पृष्ठ
- 208
शब्दकोश प्रविष्टि
कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम ।
भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य ।
npbs2075-10-008677