शब्दकोश प्रविष्टि

काञ्ची

ना.
  1. स्वास्नीमानिसहरूको मेखला; करधनी; कन्धनी ।

  2. हिन्दूहरूमा पवित्र ठानिएका सात नगरीमध्ये दक्षिण भारतमा स्थित एक नगरी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008673
मुद्रित पृष्ठ
208