शब्दकोश प्रविष्टि
काजु१
ना.
ना. [अङ्. कास] उष्ण–प्रदेशमा फल्ने बदामजस्तो तर केही घुमुर्किएको र सेतो रङको हुने, मरमसलामा प्रसिद्ध सुक्खा फलविशेष ।
व्युत्पत्ति
[अङ्. कास]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008668- मुद्रित पृष्ठ
- 207
शब्दकोश प्रविष्टि
ना. [अङ्. कास] उष्ण–प्रदेशमा फल्ने बदामजस्तो तर केही घुमुर्किएको र सेतो रङको हुने, मरमसलामा प्रसिद्ध सुक्खा फलविशेष ।
[अङ्. कास]
npbs2075-10-008668