शब्दकोश प्रविष्टि

काज२

ना.
  1. कार्य; काम ।

  2. केही वा निर्धारित अवधिका निमित्त कुनै पनि सरकारी वा गैरसरकारी सेवामा रहेको बहालवाला कर्मचारी, शिक्षक आदिले अर्को संस्था वा कार्यालयमा गई गरेको सावधिक सेवाकार्य ।

व्युत्पत्ति

[सं. कार्य]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008664
मुद्रित पृष्ठ
207