शब्दकोश प्रविष्टि

काछ

  1. तिघ्रा र भुँडीको जोर्नीस्थल; तिघ्राको काप; जाँघे ।

  2. किनार; छेउ ।

व्युत्पत्ति

[सं. कच्छ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008660
मुद्रित पृष्ठ
207