शब्दकोश प्रविष्टि

कागतिहार

ना.

ना. [काक+तिहार] कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई बलि दिने परम्पराअनुसारको चाड; तिहारका चाडको पहिलो दिन ।

व्युत्पत्ति

[काक+तिहार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008643
मुद्रित पृष्ठ
207