शब्दकोश प्रविष्टि
काग१
ना.
औषधी आदि राखिएको बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु; भित्री बिर्को; बुजो ।
मटितेल आदि खन्याउन प्रयोग गरिने सोली; ट्वाक ।
व्युत्पत्ति
[अङ्. कर्क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008629- मुद्रित पृष्ठ
- 207
शब्दकोश प्रविष्टि
औषधी आदि राखिएको बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु; भित्री बिर्को; बुजो ।
मटितेल आदि खन्याउन प्रयोग गरिने सोली; ट्वाक ।
[अङ्. कर्क]
npbs2075-10-008629