शब्दकोश प्रविष्टि

काउलो

ना.

ना. [सं. ककुभ] चिलाउनेका जस्ता पात हुने र गोल फल फल्ने, हृदयरोगलाई हित हुने फलविशेष ।

व्युत्पत्ति

[सं. ककुभ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008593
मुद्रित पृष्ठ
206