शब्दकोश प्रविष्टि
काउन्टर
ना.
पसल, ब्याङ्क आदिमा पैसाको कारोबार वा लेनदेन गर्न व्यवस्था गरिएको अलग एकाइ वा ठाउँविशेष ।
पैसा गन्ती गर्ने व्यक्ति ।
व्युत्पत्ति
[अङ्. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008588- मुद्रित पृष्ठ
- 206
शब्दकोश प्रविष्टि
पसल, ब्याङ्क आदिमा पैसाको कारोबार वा लेनदेन गर्न व्यवस्था गरिएको अलग एकाइ वा ठाउँविशेष ।
पैसा गन्ती गर्ने व्यक्ति ।
[अङ्. ]
npbs2075-10-008588