शब्दकोश प्रविष्टि

कांस्य

ना.वि.

ना. [सं.] १ तामा र राङको मिश्रणबाट बन्ने, सेतो चहक हुने र ठक्कर लाग्दा पट्ट फुट्ने स्वभावको धातु; काँसो, चरेस । वि. २. काँसाको; चरेसबाट बनेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008566
मुद्रित पृष्ठ
205