शब्दकोश प्रविष्टि

काँधे लौरी

ना.
  1. काँधमा मुढा आदि हाली तेर्छो पारेर बोक्दा त्यसमनि अर्को काँधबाट हालिने लाठो ।

  2. 'ध' अक्षरको शिरमा तानिने डिको वा सो अक्षरलाई चिनाउने नाम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008559
मुद्रित पृष्ठ
205