शब्दकोश प्रविष्टि

काँठ१

ना.

ना. [सं. कण्ठ ] केटाकेटीको घाँटीमा लगाइने कपडाले मोरिएको जन्तर; काँठो ।

व्युत्पत्ति

[सं. कण्ठ ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008522
मुद्रित पृष्ठ
204