शब्दकोश प्रविष्टि

काँटी

ना.
  1. सानो काँटा ।

  2. सर्प समाउने काममा प्रयोग गरिने टुप्पामा अङ्कुसे लागेको सानो लट्ठी ।

  3. नेल र हतकडी ।

  4. सलाईका एकातिर बारुद लगाइएका ससाना छेस्का ।

  5. काठ जोड्न वा भित्तामा केही झुन्ड्याउन ठोकिने एकातिर छातो भएको तिखो फलामे किलो ।

  6. घोडाको पिठिउँमा जिनका साथ कसिने एक साधन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008518
मुद्रित पृष्ठ
204