शब्दकोश प्रविष्टि

काँट

ना.
  1. ढाँचाकाँचा; छाँट; ढङ्ग; किसिम (उदा.— तिनको काँट राम्रै छ ।) ।

  2. औकात; हैसियत (उदा.— आफ्नो काँटअनुसार पो बिहेवारी गर्नुपर्छ त!) ।

  3. समानता; बराबरी (उदा.— ती दुई भाइ काँट मिल्दा छन्) ।

उदाहरण

(उदा.— तिनको काँट राम्रै छ ।)
(उदा.— आफ्नो काँटअनुसार पो बिहेवारी गर्नुपर्छ त!)
(उदा.— ती दुई भाइ काँट मिल्दा छन्)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008512
मुद्रित पृष्ठ
204