शब्दकोश प्रविष्टि

काँकरी

ना.

ना. [√ काँक्री] हे. काँक्री । (उदा.— काँकरीको बानैबान, कुदी आयो हनुमान; काँकरीलाई थाँकरी त फर्सीलाई छानु (उखान) ।

व्युत्पत्ति

[√ काँक्री]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008491
मुद्रित पृष्ठ
203