शब्दकोश प्रविष्टि

का

प्रत्य.ना.
  1. सम्बन्धकारक, षष्ठी विभक्ति 'को' को बहुवचन वा आदरार्थीरूप; संज्ञा शब्दसँग सम्बन्ध देखाउने एक विभक्ति चिह्न । ना. यो.

  2. 'सबै' वा 'थप' को अर्थ बुझाउने गरी द्विरुक्त नाम शब्दका बिचमा आउने शब्द (घरका घर, पोकाका पोका; लामका लाम इ.) ।

व्युत्पत्ति

[को]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008490
मुद्रित पृष्ठ
203