शब्दकोश प्रविष्टि
कहल्याउनु
क्रि.
कायल पार्नु; साबित पार्नु ।
हप्काउनु; तर्साउनु ।
व्युत्पत्ति
[कहालि+याउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008474- मुद्रित पृष्ठ
- 203
शब्दकोश प्रविष्टि
कायल पार्नु; साबित पार्नु ।
हप्काउनु; तर्साउनु ।
[कहालि+याउ+नु]
npbs2075-10-008474