शब्दकोश प्रविष्टि

कहर काट्नु

टु.

टु. दुःख खेप्नु । (उदा.— यसपल्ट त कहर काटेर पनि माल निखन्नै पर्‍यो) ।

उदाहरण

(उदा.— यसपल्ट त कहर काटेर पनि माल निखन्नै पर्‍यो)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008466
मुद्रित पृष्ठ
203