शब्दकोश प्रविष्टि

कसुरदार

वि.ना.
  1. कसुर वा बिराम गर्ने; दोषी; बापती । ना.

  2. भनी बिराउने वा गरी बिराउने व्यक्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008443
मुद्रित पृष्ठ
202